logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कण्ठेश्वरी माविलाइ सहयोग ।


  • जन आकाश
  • शुक्रबार, असार २० २०७६


रामेछाप दोरम्वा गाउपालिकास्थित कण्ठेश्र माविलाइ पाहाडी समाज कल्याणको अगुवाइमा बिभिन्न ब्यातिmहरुवाट सहयोग प्रदान गरेका छन् ।न्यूटेक टे«डर्सका ज्ञान कुमार श्रेष्ठ,भिरपानीका र तिलक घतानी पूर्व बिध्यार्थी टोकरपुरले बिध्यालयलाइ डिजिटल डिस्प्ले वोर्ड लगाएत सामग्रीहरु ध्यिालयका प्रध्यापक रामबाबु कडेललाइ हस्तान्तरण गरेका छन् । उतm सहयोग पछि शिक्षकहरुलाइ आधुनिक वोर्डमा पढाइ गराउन सजिलो हुने र सहयोग पु¥याउनु हुने संस्था ÷ब्यातिहरुलाइ प्रध्यापक कडेलले धन्यवाद दिनुभएको थियो । धेरै कुराहरु स्कुलले नै ब्यवस्थापन गदै आएको भएपनि सामाजिक क्षेत्रवाट आएको सहयोगले बिध्यालय व्यवस्थापनमा अर्को उत्साह थपिने पनि प्रध्यापकले कार्यक्रममा बताएका थिए ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend