logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

मेगा बैकको ९ औं बार्षिक उत्सव सम्पन्न ।


  • जन आकाश
  • मंगलबार, साउन ७ २०७६

नेपालको बाणिज्य वैकहरुमध्ये मेगा वैक अग्रणीस्थानमा रहेको निजी वैक हो ।
आज वैकले ९ औं बार्षिक उत्सव भव्य रुपमा मनाएको छ । बार्षिक उत्सवको अवसरमा कमलादीस्थित वैकको केन्द्रीय कार्यालय रहेको भवनमा उतm कार्यक्रम सम्पन्न भएको हो । बार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै बैकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीले बैकको स्थापनादेखि आजको अवस्थासम्म पुर्‍यउन सहयोग गर्नुहुने शेयरधनी, ग्राहक, कर्मचारी, तथा सञ्चालक समिति लगायत सबैलाई धन्यवाद ज्ञापन गदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताउनु भयो ।
त्यसै गरी सञ्चालक समितिका अध्यक्ष भोजराज शाहले सामाजिक उत्तरदायित्व अन्तर्गत बंकले हुम्ला जिल्लाका टासी बुढालाई नगद रु १ लाख सहयोग गर्दै, विगतमा यस वैकमा मर्ज भई आवद्ध बैंकका शुभेक्छुक र सहयोग पुर्‍यउने सञ्चालका समिति लगायत सवै बैकका टिमलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
यस वैकको हालसम्म ७ वटै प्रदेशमा प्रदेश कार्यालय र १०२ शाखाहरु तथा १९ एक्सटेन्सन काउण्टर संचालनमा छन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend