logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

माहालक्ष्मी बैकलाइ अवार्ड प्रप्त ।


  • जन आकाश
  • बुधबार, साउन ८ २०७६

नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आयोजना गरेको बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपिए) अवार्ड २०१८, समारोहमा विकास बैँकतर्फ महालक्ष्मी विकास बैँकलि.ले प्रथम स्थान प्राप्त गरी सो अवार्ड हासिल गर्न सफलभएको छ । उक्त समारोहमा अर्थमन्त्री डा. युवराज खतिवडाले बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेलाई सो अवार्ड प्रदान गर्नुभएको थियो ।बैँकले पाएको यस सफलताको श्रेय बैँकका आदरणीय ग्राहकवर्ग,नियमक निकाय,शुभचिन्तक एवं शेयरधनी महानुभावहरुको विश्वासले सफलता प्रप्त गरेको लामिछानेले अवाड प्राप्त गरे पछि आफ्नो धारणा राखेका हुन ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend