जन आकाश
सरकारले ल्याएको नीति प्रति नेपाल अटोमोवाइल रिकन्डिशन व्यवसायी संघले आपति जनाएको छ । साउन १ गते देखि लागु हुने गरी प्रदेशसभा राजपत्रको सि.न. १७६ को घमा जरिवाना सम्वन्धिका प्रवधानमा भएका व्यवस्थाले व्यवसायीलाइ मार पर्ने गरी ल्याइएको प्रवधान र त्यसै गरी हालको परिवर्तित व्यवस्था रङको स्वरुप परिवर्तन गर्दा प्रदेश ३ को हेटौडा कार्यलयवाट नै गर्नुपर्ने भन्ने व्यवस्थाले हाम्रो रिकनिडशन व्यासायको कारोवार ८० प्रतिशत भन्दा काठमाडौ वाट नै भइरहेको अवस्थामा भौगोलिका दुरीका कारण थप कठिनाइ र लागत समेत बढ्ने भन्दै आकोश पोखेका छन । आज जारी गरिएको विज्ञप्तिमा उतm कुरा उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend