logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

दिनहु उपत्यका तनाव ग्रस्त चालक र ट्राफिक वीच घम्साघम्सी ।


  • जन आकाश
  • बुधबार, साउन १५ २०७६

प्रदेश ३ ले ल्याको कानुनलाइ पालना गराउन प्रदेश सरकारले यतिवेला काठमाडौ ट्राफिक प्रहरीलाइ ब्यापक परिचालन गरेको छ । त्यसको असर मोटरसाइकलका चालकहरुले भोगिरहेका छन् अफिस जान ढिलो भइरहेको बेला ट्रफकले दिने दुखःले हैरान भएकाहरु र यो बर्षवाट यातयात कर हेटौडामा तिर्न जानुपर्ने नियम ३ प्रदेशले ल्याए पछि ३ प्रदेशका चालकहरुले हेटौडमा गएर कर नर्तिने अडान लिदै सडकहरुमा आक्रोश पोखेको देखिन्छ । ट्राफिक प्रहरी पनि रिसाउदै सरकारको नियम पालना गराउन लाइसन्स खोसीरहेको देखिन्छ । सरकार भनेको जनताको अविभावक हो । तर ३ न प्रदेश सरकार प्रमुखको घर हेटौडामा भएकै कारण राजधानी पनि हेटौडा पु¥याएर जनतालाइ दुखः दिइरहेका छन् र सवै कार्यलय हेटौडा प्¥याउदै आएका छन् । ३ न प्रदेशको राजधानी वेलैमा काभ्रे वा सवैलाइ पाएक पार्ने ठाउमा नसार्ने हो भने यो विषले गम्भिर परिस्थिति उत्पन्न नहोला भन्न सकिन्न ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend