logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

भमरकोटेले हाने आज ६०१ को झटारो


  • जन आकाश
  • शुक्रबार, साउन १७ २०७६

दुर्गा अधिकारी भमरकोटेद्धारा लिखित ६०१ झटरा मुतmक सग्रह पुस्तक आज प्रज्ञा भवनको लेखनाथ बाचनलायमा भव्य कार्यक्रम गरी सार्वजानिका गरिएको हो ।
कार्यक्रमको संञ्चालन भैरबी ढकालले सुरुमा नै कबिता बाचन गरेर आकर्षण ढंङगवाट शुरु गर्नु भएको थियो । कार्यक्रमको महत्व बढाउन पुर्व साहायक रथि तथा वरिष्ट साहित्यकार तेजप्रकाश बानियाले स्वागत मन्तब्य राख्नुभएको थियो । भने बिभिन्न व्यातिmत्व प्रज्ञा प्रा. डा. हरुले दुर्गा अधिकारीद्धारा लिखित ६०१ पुस्तकको बारेमा चर्चा गरेका थिए । आजका प्रमुख अतिथि रहनु भएका प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उपे्रतिले ६०१ भ्mटारा मुतmक सग्रह पुस्तकका लेखकलाइ शूभकामना साथै बधाइ दिनुभएको थियो । लेखकको प्रसंशा गदै प्रमुख अतिथिले आउदा दिनमा अझै हौशला मिलोस भनि कामना समेत गर्नुभएको थियो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend