logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गायक आनन्द कार्कीले गाए कोरियन भाषामा गीत


  • जन आकाश
  • शनिबार, साउन १८ २०७६

गायक आनन्द कार्कीले गाए कोरियन भाषामा गीत
नेपालको प्रख्यात गायका आनन्द कार्कीले नेपाली संङगीतिक क्षेत्रमा ख्याति कमाएको त सवैलाइ थाहै छ । लोक, आधुनिक, गजल, चलचित्रका गीतहरु गाउदै विदेशमा समेत नेपाली गीत संङगीत लिएर नेपालको प्रतिष्ठा बढाउन सफल कार्कीले हालै अर्को कोरियन भाषामा गीत गायर नेपाली कलाकारहरु पनि सक्षम छन् भन्ने उदारण दिन सकेका हुन ।
हुनत आनन्द कार्कीले सयौ गीतहरु गाइसकेका छन् भने राष्ट्रिय गीतहरु समुहगतमा गाएर नेपालको सिर उच्च राख्दै आएका छन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend