logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बिकाश बिरोधि संसद र उपमियर 

सफा सहर नचाहाने बिकाश बिरोधिहरुको जत्था


  • जन आकाश
  • आइतबार, असोज १९ २०७६

 



जस्ताको बार भत्काएकार ढलान गरेको ठाउँमा जन प्रतिनिधि भनिएकाहरुले ढलान गरेको आलो ढलानमा गाडी कुदाएर बिकाशको बिरोध गरेका छन् । जसलाइ जनताहरुले बादरको संज्ञा दिएका छन् । रत्नपार्क बसपार्क निर्माण भइरहेको र उतm बसपार्क नबन्दासम्म को लागि संञ्चालन हुदै आएको ठाउँमा पिच नहुदा धुलो धुवाले मानिसको स्वास्थ्यमा गम्भिर असर पादै आएको छ । त्यसैलाइ
ध्यानमा राखेर दशैको बिदाको बेला पारेर बस आवत जावत गर्ने चौउर सफा गर्दा बिकाशको बिरोध भएको हो । नेपालको बिकाशमा सधै यस्तै खालका समस्या आउने र नेताका आफन्तलाइ ठेक्का पाए सबै ठिक नपाए कमिशन नपाउने त्रासमा बिकाश बिरोधि काम जनप्रतिनिधिहरुले नै गर्ने गरेका छन् । देश र जनताको लागि भनेर चुनाब जितेकाहरुले नै यस्ता हर्कत गर्छन भने यिनिहरुलाइ बिकाश बिरोधि नभनेर के भन्ने त खुल्लामञ्च मास्न लाग्यो भनेर बाहाना किन बनाउनु प¥यो पुरानो बसपार्क बनिसके पछि पनि त्यस ठाउमा बस सञ्चालन गरियो भने पो बिरोध गर्न पनि सुहाउछ । हचुवाको भरमा जनतालाइ ढाटेर जनतालाइ नै असर पु¥याउने खालका बिकाश बिरोधि कार्य गर्नु कदाचित माफि गर्न सकिने बिषय होइन यसले भिमसेनदास, हरिप्रभा खडकी, लाइ नै असर पु¥याउछ भने यिनिहरुको कारण नेपाली काग्रेसलाइ समेत नोक्सान पुग्नेछ यस्ता बिकाश बिरोधि कार्य कुनै कसैले हचुवाको भरमा गर्नु हुदैना ।
यस्ता बिकाश बिरोधिहरुलाइ बादरको संज्ञा दिदा पनि कम हून्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend