logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

आजको खेलमा रड्स युवा क्लब बिजयी


  • जन आकाश
  • मंगलबार, कार्तिक ५ २०७६

चितवनमा जारी न्यू नवजागृति युवा कलबद्वारा आयोजित प्रथम खुल्ला नकआउट फुटबल प्रतियोगिताको आज सातौ दिनको खेल पनि सम्पन्न भएको छ । पहिलो खेलमा सक्षम युवा कलब र रड्स युवा क्लबबीच भएको खेलमा रड्स युवा क्लबले तिन गोल गरी बिजय हाशिल गरेको हो । सक्षम युवा क्लबले एक गोलमात्र र्फकाएको थियो ।
दोस्रो खेल विवादका कारण रोकिएको थियो ।
धेरै समय पछि चितवनमा खुल्ला प्रतियोगिता भएको छ । यसको ब्यवस्थापनमा न्यू नव जागृति क्लबकी कोपिला क्षेत्रीले गरिरहनु भएको छ । भोलि पनि सेमिफाइनलका खेलहरु हुने आयोजकले जानकारी दिएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend