जन आकाश
आज भएको फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपाल र बाणिज्य तथा आपुर्ति मन्त्रालयले संयुक्त आयोजना गरेको कार्यक्रममा उधोगीहरुलाइ आकर्षण ढङगवाट प्रस्तुत गरेकाछन् । गिलासमा पानी हालेर प्रक्टिकल गराएर सवैलाइ ब्यवसायले रिक्स लिएर काम गरेको र जसले नयाँ कुरा दिन सक्दैन बजारको अवस्था खस्कन्छ भन्दै प्रशिक्षण गराएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend