जन आकाश
काठमाडौं काठमाडौं मा जारी १३ औं दक्षिण एसियाली खेलकुद सागमा रामेछाप सुनापती गाउँपालिका–४ डहुका लक्ष्मण तामाङले स्वर्ण पदक जितेका छन् ।
रामेछाप जिल्लाले देशलाइ योगदान गर्ने थुप्रै ब्यातित्वहरु जन्माउने गर्छ त्यस्तै पछिल्लो उदारण करातेवाट लक्ष्मण तामाङले स्वर्ण पदक देशका लागि जितेका छन् यो रामेछापबासीहरुको लागि गौरबको बिषय त हुदै हो । नेपाल देशका लागि अर्को अन्तराष्ट्रिय खेलकुदमा नेपालको सान एकफेर फेरी उजागर भएको छ । सो अवसरमा नेपाल देशले स्वर्ण जित्दा मनाउने खुसीत छदैछ ।
रामेछापबासीहरुले रामेछापमा जन्मेका लक्ष्मणले गरेको मेहनत र अन्तराष्ट्रियस्तरको प्रगतिमा यतिबेला रामेछापका सबै रामेछापबासीहरुमा खुसीयाली छाएको छ ।
करातेका स्वर्णपदक बिजेता लक्ष्मणलाइ हाम्रो जन आकाश मिडिया को तर्फवाट पनि हार्दिक बधाइ
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend