logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपालको सानदार जित


  • जन आकाश
  • मंगलबार, मंसिर २४ २०७६

काठमाडौं   आज भएको दक्षिण एसियाली फुटवलको फाइनलमा नेपालले भुटानलाइ २ —१ ले पराजित गदै दक्षिण एसियाली ( साग ) को उपाधि जितेको छ । यतिवेला रंगशाला खुसीको उज्यालाहरुले भरिएको छ । यो मन त हाम्रो नेपाली हो भन्दै बिहानै देखि नेपाली फुटबलप्रेमीहरु रंगशाला पुगेका थिए आफ्नो देश नेपालका फुटबल खेलाडीहरुलाइ हौशला प्रदान गर्न युवा बिद्यार्थीहरु तथा समर्थकहरु रंगशालामा पुगेका थिए
त्याहा राष्ट्रका उच्च ओहोदामा बसेका प्रतिनिधि देखि सर्वसाधरणहरु सम्म नेपालको चन्द्र सुर्य झण्डा गालामा टासेर पुगेका थिए लाग्थ्यो नेपालले बिश्वमा नयाँ र्कितिमान कायम गदै छ । नभन्दै नेपाली फुटबल टिमले त्यो र्कितिमान कायम गरेको छ ।
१३ औ दीक्षण एसियाली खेलकुवद ( साग ) मा फुटबल मात्र नभएर समग्रमा नेपालले सन्तोष जनक नतिजा ल्याएको छ । सम्पुर्ण नेपाली खेलाडीहरुलाइ हाम्रो जन आकाश मिडिया प्रां लि. परिवार हार्दिक बधाइ तथा र्कितिमानी खेलाडीहरुको उत्तर उत्तर प्रगतिको कामना गर्दछौ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend