जन आकाश
काठमाडौं नयाँ शक्ति पार्टी नेपाल र संघीय समावादी फोरम नेपाल बीच पार्टी एकता पछी यातायात ब्यबसायीको केन्द्रिय कमिटी समायोजन भएको छ । महासंघकी केन्द्रिय अध्यक्ष एवं समाजवादी पार्टीकि केन्द्रिय सदस्य कमला गुरुङ महासंघकै महासचिव लक्ष्मण गुरुङ उपमहासचिव राम प्रसाद भट्टराई समेतको उपस्थितिमा भएको कार्यक्रममा ज्ञानेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा केन्द्रिय कमिटी चयन भएको हो उपाध्यक्ष हेमकुमार श्रेष्ठ उपाध्यक्ष छ्क्कमाया राई सचीवमा देवराज श्रेष्ठ सहसचिव सिताराम अधिकारी कोषाध्यक्ष अमृत तुलाधर सहकोषाध्यक्षमा अरुणकुमार शर्मा सदस्यहरुमा अनुज पराजुली महनकुमार श्रेष्ठ र दिलिपकुमा राई चयन भएकाछन् हिजो काठमाडौको बबरमहलस्थित बसेको छलफलले माथि उल्लेखित ब्यातिmत्वहरुलाइ यातयात ब्यवसायीहरुको संगठन हाक्ने जिम्मेवारी दिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend