जन आकाश
सिटी सेन्टरमा ६० प्रतिशत सम्म छुट योजना
कमलपोखरीमा रहेको व्यवसायीक भवन सिटी सेन्टरले विगतमा झै नयाँ वर्ष २०२० लाई लक्षित गरी विशेष सेल अभियानको घोषणा गरेको छ ।
यस उपलक्ष्यमा सो मलमा रहेका सबै जसो पसलहरुले ग्राहकहरुलाई ६० प्रतिशत सम्मको विशेष छुट उपलब्ध गराउने सिटी सेन्टरले जनाएको छ । यसका साथै सेन्टरले राखेका पप अप स्टोरबाट ग्राहकहरुले विशेष छुटको लाभ लिन सक्नेछन् भनि सार्वजनिक गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend