जन आकाश
फुडमान्डु प्रा. लि.को Online Food Festival 2020 मा एन आई सी एशिया बैंक लिमिटेड बैंकिङ्ग साझेदार गरेको छ । यस अन्तर्गत Online Food Festival 2020 मा बैंकको मोबाईल QR किङ्ग एप प्रयोग गरी त्तच् मार्फत् भुक्तानी गर्दा बैंकका ग्राहक महानुभावहरुले ३० प्रतिशत छुट पाउन सक्नेछन् । यो अफर पौष २१, २०७६ देखि पौष २७, २०७६ सम्म लागु हुनेछ । उक्त साझेदारी अनुसार बैंकका ग्राहक महानुभावहरुले फुडमान्डुबाट आफुलाई ईच्छा लागेको खानेकुरा अर्डर गर्दा मोबाइल बंैकिङ्ग प्रयोग गरी भुक्तानी गर्न सक्ने बैकले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend