जन आकाश
काठमाडौं सिटी एक्सप्रेसको “लखपति एक्सप्रेस २०७६ ( न यति न उति सिधै लखपति” योजना अन्तर्गत साउदी अरबको अरब नेशनल बैंक – टेलिमनीबाट पैसा पठाई बम्पर उपहार रु १०,००,०००(को लक्की ड्र«मा परी जागेश्वर भुस्कुलिया यादव विजेता घोषित हुन ुभएको छ । सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रम गरी सिटी एक्सप्रेसको प्रबन्ध निर्देशक चन्द्र टण्डन द्वारा सिस्ट्ममा आधारित लक्की ड्र मार्फत उत्त mविजेता घोषणा गरिएको हो । उपहार योजना अबधीभर हाल सम्म दैनिक उपहार योजना अन्तर्गत ९०० जनाले रु २०० (को मोबाइल टप अप, साप्ताहिक रुपमा १२ जना विजेताले रु १०,००० (नगदर ३ जनाले रु १००,०००(नगद प्राप्त गरिसकेका्े पनि जानकारी दिएको थियो । ती सबै उपहारहरु विद्युतीय लक्की ड्र मार्फत विजेता छनौट गरिएको थियो । सिटी एक्सप्रेसको“लखपति एक्सप्रेस २०७६ ( न यति न उति सिधै लखपति”उपहार योजना अन्तर्गत लक्कीड्र मार्फत उपभोक्ताहरुले दैनिक रु २०० (को मोबाइल टप अप १२ जनालाई, त्यसैगरी साप्ताहिक रुपमा रु १०,००० (तीनजनालाई र हरेक महिना लक्की ड्रमा विजयी हुने एक जनाले रु १००,००० (र अन्त्यमा एक जना भाग्यशाली विजेतालेरु १०,००,००० (बम्पर उपहार प्राप्त गर्ने प्रावधान राखिएको कर्यक्रममा जानकारी दिएको थियो । सिटी एक्सप्रेस मनि ट्रान्सफरले आफ्नो उपभोक्ताहरुका लागि दसै, तिहार र छठ्लाई लक्षित गर्दै “लखपति एक्सप्रेस २०७६ ( न यति न उति सिधै लखपति” योजनाको आयोजना गरेको थियो । त्यो योजना असोज १ गते देखि मंसिर ३० गते सम्म चलेको थियो ।त्यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी भएका थिए ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छु«्ट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट ७५०० भन्दा बढि नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ग्रहकहरुलाई आकर्षणका कार्यक्रम दिदै आएको हुनाले ग्रहकहरु पनि लाभाम्बित हुदै आएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend