logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सटी एक्सप्रेसको बिजेता घोषित


  • जन आकाश
  • बिहिबार, माघ २ २०७६

 



काठमाडौं  सिटी एक्सप्रेसले मनि ट्रान्सफरका अभिकर्ताहरुको वैकल्पिक आय आर्जनका लागि जीवन बीमाको अभिकर्ताको रुपमा समेत कार्य गर्ने अवसर प्रदानगरि बीमा सम्बन्धिकार्यलाई प्रोत्साहन गर्न “दशैं–तिहारमा उपहारको बहार” योजना २०७६ भाद्र १५ देखि २०७६ पौष १५ सम्म संचालन गरेकोमा उक्त अवधिमा उत्कृष्ट व्यवसाय गर्न सफल नेपालटार स्थित एभरसेफ मनि ट्रान्सफरबाट सरला अधिकारी र रानीबारी स्थित अक्सफोर्ड नेपाल मनि ट्रान्सफरका पिताम्बर सापकोटाले ३२ इन्चको सामसुङ स्मार्ट टिभी र ढल्को स्थित फिनटेक सर्भिसेजका रबिन्द्र महर्जनले ४३ इन्चको सामसुङ स्मार्ट टिभी प्राप्त गर्न सफल भएका छन् ।
कमलादी स्थित सिटी एक्सप्रेस कम्प्लेक्समा एक आज सिटी एक्सप्रेसको प्रबन्ध निर्देशक चन्द्र टन्डनको हातबाट बिजेताहरुलाई उपहार हस्तान्तरण गरिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend