जन आकाश
काठमाडाै नेपालको आधिकारिका बिके्रता पशुपति टे«डले चाईनामा उत्पादित क्वाड क्यामेरा रेयलमी फाईभको नयाँ उत्पादन बजारमा लयाएको हो ।
यहि पौष ८ गते काठमाडौको अन्नपुर्ण होटलमा पत्रकार सम्मेलन गरी नयाँ उत्पादनको बारेमा जानकारी दिएको थियो ।
कार्यक्रम सञ्चालिका सारिका श्रेष्ठले कार्यक्रम सञ्चालन गदै पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रचार प्रसारमा महत्वपुर्ण भुमिका रहने भन्दै पत्रकारहरुलाई फाईभ आर्ईको बारेमा पनि प्रचार गरिदिन आग्रह गरेकी थिइन ।
पशुपति टे«डका मार्केटिङ मेनेजर धिरेन्द्र कुशबहाले फाईभ आइको बिशेषता र बिश्व बजारमा फाईभ आईले राम्रो बजार लिएको र नेपालमा पनि यसको बजार राम्रो हुनुको साथै ग्रहकको रोजाईमा पर्न सक्ने बिश्वास लिएको बताएका थिए ।
त्यसको अलवा फाईभ आइका अन्य उत्पादनहरु जस्तै फाईभ आईले पनि नेपालमा ग्रहकको मन जित्ने बताएका थिए ।
त्यसै गरि अर्का पशुपति टे«डका अर्का मार्केटिङका निरञ्जन अधिकारीले फाइभ आइको बारेमा जानकारी दिदै २०१८ देखि हालसम्म आईपुग्दा फाईभ आइले ग्रहकको चाहाना अनुसार काम गरेको बताएका थिए ।
भने चाइनावाट आएका कम्पनीका प्रतिनिधिले फाईभ आइको मुल्य नेपाली बजारमा २०,९९० रहेको जानकारी दिएका थिए ।
अन्तमा पशुपति टे«ड र रेयलमी कम्पनीका प्रतिनिधिहरु संयुक्त रुपमा फोटो लिदै कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend