logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

झील्के पप गीत ज्योति फिल्मस म्युजिक अवार्डको लागि नोमिनेशनमा


  • जन आकाश
  • सोमबार, माघ १३ २०७६

काठमाडाै सशि सेखर बुढाथोकीद्धारा रचना तथा गायन भएको झिल्के पप गितले   सुन्धारा देवी सनदेश म्युजिक अवार्ड जित्न सफल भइसकेको छ भने अहिले ज्योति फिल्म म्युजिक अवार्डको नोमिनेशनमा पर्न सफल भएको छ । यो अवार्ड जित्न भोटिङको पनि त्यतिकै महत्व हुने भएको हुनाले  झिल्के बोलको गीतलाई अवार्ड जिताउन   JFMA 023  टाइप गरेर 31007 मा भोट गरी सहयोग गर्न सक्नुहुन्छ । झिल्के गीतको रचनाकार तथा गायक शशि शेखर बुढाथोकी हुन् ।



 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend