जन आकाश
नेपाल र ओमान बीचको खेल किर्तिपुर मैदानमा भइरहेको छ । खेल अत्यन्तै रोमाञ्चक तर्फ अगाडी बढेको छ ।
नेपलले पहिला ब्याटिङ गरेको खेलमा नेपलले २५० को सम्मानजनक स्कोर बनाएको छ । यो आकाडा हेर्दा नेपालले खेल जित्ने सवैको अनुमान छ । तर ओमानका ब्याटस्म्यानहरु मैदानमा हलचल नगरी रन बनाइरहेको देख्दा आजको खेल कस्ले जित्छ यसै भन्न नसकिने अवस्था आएको देखिन्छ । जति जति खेलको ओभर सकिन लाग्दै छ । उति उति खेल रोमाञ्चक बन्दै गएको देख्न सकिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend