जन आकाश
काठमाडौं । नेपालको आफ्नो होम अवेमा यो खालको प्रर्दशन ओमानको यो खालको प्रदर्शन नेपालीहरुले कल्पना पनि गरेका थिएनान् ।
खेल हो जे पनि हुन सक्छ । आजको खेलमा नेपालको बलिङको केही लागेन र अन्ततः नेपालले २५० रनको स्कोर बनाए पनि आजको खेल जित्न सफल भएन यो खेलवाट नेपालले पाठ सिक्न जरुरी छ । किनकी २५० रनको स्कोर छदैछ भनेर ढुक्क भई बलरहरुले मेहनत नगर्दाको परिणम हो भन्न त सकिदैन । तर रणनीतिमा भने नेपाल चुकेको देखिन्छ ।
आउदा दिनमा यो खेलको अनुभवलाई नेपाली टिमले पाठको रुपमा लिएर सुधार गदै नेपाल देशको उत्साहलाई भर्नुपर्छ तव मात्र नेपालले क्रिकेटमा सफलता हात पार्छ । हुनत ओमान पनि कमजोर टिम होइन त्यसैले नेपालको होम ग्रउनमा नेपाललाई हराएर बिश्व क्रिकेट रेकर्डमा नयाँ रेकर्ड बनाउन सफल भएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend