logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कालापानी हाम्रो बरदानी, वन्न गयो वैरिको निसानी


  • जन आकाश
  • बुधबार, फाल्गुन ७ २०७६

“मित्र भयो घाती”
“कालापानी र लीप’ लेक को वारेमा”
बडा पत्र छ यौटा, यौटा, यस्तै हो सन्धि र समझौता !
न’न दिन्छौ स’न लीन्छौ मोती फलाउछौ !
मौका छोपी क’टनिति सन्धि गराउछौ !
पटक, पटक सिमा मिचि सिक्किम लगेउ पैले !
काला पानी, लिप’ लेक लान खोज्छौ अ‍ैले !
अति क्रमण भै सक्यो देश, गर्छन भाषण निकास कि विकाश !
सम्बिधान हाम्रो वन्छ टाउको द’खाउछौं !
भोली पास ह’न्छ भन्दा द’त खटाउछौ !
सम्झौतामा जे जति छ सवै वन्द गरी !
अघोषित नाका वन्दि गरेउ मन परी !
कस्तो राम्रा् छिमेकी मित्र, बल्ल तिम्रो देख्दै छौ चरित्र !
भेल आउदा कोशि ढोका सबै वन्द गर्ने !
वर्षादमा वन्द गर्ने हिउदमा ! खोल्ने !
सिमानामा खटाउछौ सेना, प’लीस जो नि !
भन्छन मोदी मैले हैन नेपालले होनि !
दश जगामा काँडे तार लाउनी मौका छोपी सिमाना बडौनि !
बोडर जति सबै कब्जा तिम्रै सेना वाट !
हितकारी साथी भन्छौ गर्छौ यस्तै घात !
महाकाली सन्धि गरेउ थपेउ फेरी गण्डक !
सक्छौ भने मर्जै गर नराखी देउ बन्धक !
सन्धि यौटा सम्झौता अर्कै छ, भन्छन मोदी अझै नि मर्कै छ !
महेन्द्र कालमा कालापानी क’रा !
उठेको हो त्यै वेलामा भाको छैन प’रा !
अग्नी परिक्षाका क’रा गर्छन के.पि. यता !
अतिक्रमण ह’न थाल्यो काला पानी उता !
अतिक्रमण भैसक्यो देश के.पि. तिम्ले के दिन्छौ सन्देश !
जस्को विश्वास गरी बस्यौ त्यै मित्र भो घाती !
जङ्गे खम्वा सिमानाका झिक्ने राती, राती !
साना माछा लाइ खान्छ ठ“लाले नै हेर !
त्यस्तै हालत नेपालको भा छ यति खेर !
द’इ ढ’ङ्गाको त?ल झै पारे, सृष्टि गर्दा प्रभ’ले विगारे !
सार्क संघ, राष्ट्र संघ कैले के को सन्धि !
के हे¥याछौ राष्ट्र संघ नेपाल भयो वन्दि !
देखा वटी संघ संस्था नखोले भो रङ्गको !
द’ःख पर्दा सहयोग छैन के भो त्यस्ता संघको !
राष्ट्र संघलाइ यै सन्देश चिन’, खवरदारी भारत लाइ भन्दिन’ !
कालापानी, लिप’लेक सधै खिचातानी !
वन्न गयो हाम्रो देश वैरीको निसानी !
प्रधान मन्त्री के.पि.लाइ मेरो सन्देश दिन’ !
सिमा, सिक्किम, काला पानी सवै फिर्ता लिन’
काला पानी हाम्रो वरदानी, वन्न गयो बैरीको निसानी !
हे¥याछौ सत्ताका नेता, नापी नक्सा लिएर जाउ त्यता !३!
हृदय अधिकारी
हाल — कप’रधारा काठमाण्डौ



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend