जन आकाश
काठमाडाै ।
ख्याति प्राप्त रेमिटान्स कम्पनी EMQ लिमिटेडर सिटी एक्सप्रेस मनी ट्रान्सmर बिच रेमिटान्स कारोबर सुरु भएको छ । जापान, यु. ए. ई, जोर्डन स्थित उपभोक्ताहरुले EMQ को सेवाप्रयोग गरि सिटी एक्सप्रेस मार्फत अब सजिलै आफ्नो आफन्तहरुलार्ई नेपालमा पैसा पठाउन सक्नु हुनेछ र नेपालमा सिटी एक्सप्रेससंग आबद्ध ७५०० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने बताएको छ । उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र EMQ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याक्स एलेक्जेन्डर लिउ ले हस्ताक्षर गर्नभएको सिटी एक्सप्रेसले जानकारी दिएको छ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा काम गदै आएको कम्पनी हो बिगत १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट ७५०० भन्दा बढि नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ सिटीले नेपालको सवैभन्दा भरपर्दो सेवा दिएको कुरा उसले उल्लेख गदै आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend