जन आकाश
मोहन कार्की ।
अहिले बिश्वमा कोरोना भाइरस अर्थात कोरोना किरा नेपाली शब्दमा यो किराको बारेमा निक्कै आताङक नै सृर्जना हुने गरी प्रचार भईरहेको छ । यो बिषयमा बास्ताविकतामा भन्दा मानिसहरु बढी मानसिक रुपमा त्रसित छन् ।
त्यो बिदेशमा होस वा नेपालमा अहिले जताततै कोरोनाको हल्ला बढी छ । नेपालमा २०२० नेपाल भ्रमण बर्ष मनाईरहेको नेपालले सार्वजानिक ठाउमा कार्यक्रम नगर्न निर्देशन दिईसकेको छ । सावधानी अपनाउनु राम्रो कुरा अपनाउनु पनि पर्छ । तर एउटाले नेपाल बन्द भन्दै हिड्यो भने देशै बन्द हुने देशमा कोरोनाको हल्ला नै गर्दा नेपाललाई कति असर गर्ला त्यो हामीले अनुमान गरेको भन्दा कयौ गुणा बढी छ । नेपाली मानसिकता र अर्थतन्त्रलाई असर गर्ने कुरा बिज्ञहरुले गरि नै सकेका छन् । तर नेपालमा अहिलेसम्म कुनै मानिसलाई कोरोना भाईरसले छोएको पनि छैन । सरकारले के के न बिग्रीयो भने जसरी प्रचार गर्नु र नेपालका ठुला सञ्चार माध्यम भनिएका हरुले त्यसैलाई बढी प्रचार गर्नु यो स्वभाविक होइन किनकी मानिस दैनिक रुपमा केही न केही कारणले जन्मेपछि मरिरहेकै हुन्छन् जन्मिरहेकै हुन्छन् । तर रोग लागेर अकालमा नमरुन भन्ने चाहाना होला बिश्व स्वास्थ्य संगठनको पनि उसले नेपाललाई उच्च जोखिममा भएको मुलुक भनेर घोषणा गरेको सुनियो नेपालका अध्ययनसील नेपालका मानिसहरुलाई त त्यो बिश्व स्वास्थ्य संगठनको घोषणाले हास उठेको छ । किनकी नेपालमा अहिले सम्म कुनै कोरोना जस्ता भाइरस छिरेको छैन छिर्दा पनि छिरदैन नेपाल यस्तो मुलुक हो जाहा प्रत्येक सेकेन्डमा हावापानी बदली भईरहन्छ ।
त्यसकारण पनि नेपालमा त्यसखालका भाईरसहरु बिकसित नै हुन पाउदैनान् । यो नेपाललाई प्रकृतिले दिएको उपहार हो । कतै कतै घर, सडक, पुल स्कुल, नहर, कुलो बनाउने बनिरहेका ठाउँहरु बाहेक नेपालमा प्रकृतिको सुन्दरता र याहाको वातावरणले मानिस साथै कुनै पनि प्राणिको लागि प्राणी मैत्री छ । याहाका खोला, खोल्सा, सीम, झर्ना, जङगल, नदी, भीर, पहरा, छहरा, हिमाल, ताल, तलैया, प्राकृतिक पोखरीहरु, जङगलमा फुल्ने प्रकृतिक फुलहरुले प्राणिलाई आवाश्यक सुद्व अक्सिजन ( स्वाच्छ हावा) नेपालमा पाइन्छ । प्रकृतिले त्यो दिईरहेको छ । त्यस्तो संसारमा कही छैन । नेपालीहरु भाग्मानी छन् । तर नेपालले राण साशनकाल पछि कोही कसैले पनि नेपालमा ठुला खालका र नेपाललाई आवाश्याक उधोग कलकारखाना नेपालामा खोलेनान् । त्यसैले नेपालीहरु बिदेशमा काम गर्न गएका छन् । ति बिदेशमा गएका नेपालीहरुमा चै कोरोना भाईरसले आक्रमण नगर्ला भन्न सकिदैन तर नेपालीहरुले पिउने पानि जङगलवाट उर्मिएर मुलफुटेर आएको जडीबुटीवाट रसवाट उर्मिएर आएको पानी सानै देखि खाएको हुदा नेपालीहरुलाई सितिमिति रोगलेआक्रमण गर्न सक्दैन ।
त्यसकारण नेपाल सुरक्षित मुलुक हो । नेपाल घुम्न जो जो बिदेशी मित्रहरु नेपाल आउन चाहानुहुन्छ उहाहरुलाई नेपालमा स्वागत छ । नेपालमा यतिवेला सेता हिमालहरु उज्यालोमा हासेर पाउनाहरुको स्वागत गरिरहेका छन् । नेपालीहरु नेपालमा निस्फीक्री काम गरिरहेका छन् । नेपालमा अहिले पनि ८० प्रतिशत खेति आग्रानिक हुन्छ । याहा कुनै केमिकलको कारणले मानिसलाई रोग लाग्दैन । नेपालीहरु सुरक्षित छन् ।
नेपलमा फैलाईको कोरोना उच्च जोखिमको हल्ला झुटो हो । नेपाल सुरक्षित छ । नेपालमा आउन लागेका पर्यटकहरु नेपाल मज्जाले घुम्न सक्छन् । हिमाल हेर्न सक्छन् । पाहाड उक्लिन सक्छन् । अहिले नेपालका हरेक क्षेत्रमा प्राकृतिक फुलहरु फुल्न थालेका छन् ति फुलहरुको बास्ना लिन सक्छन् । कोहिलीहरुको कुहुकुहुको प्रकृतिक आवाज सुनेर आनान्द लिन सक्छन् । नदीहरु सफा छन् । सफा नदीमा सल्बलाई रहेका माछाहरु हेरेर आनान्द लिन सक्छन् । हिमाली क्षेत्रहरुमा सुनपाति फुल्न थालिसकेको छ । पाहाडहरुमा लाँली गुराँश, चिमल, छिरु, पहेली, चित्री, जमान्द्रो, आल्चा, आरुका सेता, रङगी चङगी फुलहरु फुलेका छन् यो स्वर्ग छ भने त्यो नेपाल हो जाहा प्राणी मैत्री वातावरण छ ।
नेपाल सुरक्षित छ । नेपाल स्वर्ग जस्तै छ । हाम्रो प्यारो नेपल अतिथि देवो भवः
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend