logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मुटु छुने कथा

बोहरा अंकल


  • जन आकाश
  • शनिबार, चैत्र १ २०७६

एउटि सारै राम्रि केटि थिईन, जस्लाई देखे पछि मन नपराउने कोहि थिएन उसको एक गरिब प्रेमि थीयो जो उसलाई धेरै माया गर्थ्यो,उनिहरु आपसमा खुब माया अनि बिस्वास थियो जब गरिब प्रेमिले भेट मा भन्ने गर्थ्यो सानु तिम्रा सारा रहर त पुरा गर्न सक्दिन तिमिलाई सुख दिन सक्दिन, महलमा राख्न सक्दिन ।



मेरो घरको झुपडि मा राख्दा यत्ति राम्रि छेउ सबैको नजर लाग्छ होला र म तिमिलाई सँधै यस्तै माया अनि जिबन भर को खुसि दिन सक्छु । तिमिलाई त्यो भए पुग्छ केटि मुस्कुराउथिन अनि पुग्छ भन्थिन, एक दिन को कुरा हो त्यो केटि कुनै धनि केटाको नजर मा परिन केटालाई केटि सारै मन पर्यो उस्ले सँधै उसको पिछा गर्न थाल्यो पगल पन देखाउन थाल्यो म तिमि बिना बाच्न सक्दिन यस्तै यस्तै केटि उस्को ब्याबहार देखेर हैरान भई तर पनि उस्ले पागल पन देखाउन छोडेन सँधै को झनझट भन्दा माया गर्छु भनिदिन्छु कुरै खतम केटि ले पनि म माया गर्छु भनिन, जब उनि धनि केटा संग भेट्न गईन उस्ले हाम्रो पहिलो भेटको उपहार भनेर उनलाई सुनको सिक्रि दियो ।

उनले पनि स्वीकारिन दुबै खुसि का साथ पल बिताए समय चल्दै गयो यसै गरि उनि गरिब आफ्नो प्रेमिसंग पनि मिल्न जान्थिन उनको हर पटक शरिर मा एक न एक नयाँ सामान देखेर प्रेमि ले सोध्यो सानु यस्तो महंगो सामान कस्ले दीयोर सायद म कहिले दिन सक्दिन होला तिमिलाई पैसाले सबै थोक किन सके पनि सुख शान्ति अनि चोखो निन्द्रा कहिल्यै किन्न सक्किन, मेरो घर मा खान लाई ढेडो पाक्छ तर पनि मिठो निन्द्रा लाग्छ सपनी दख्नलाई बिस्तारा होईन निन्द्रा चाहिन्छ केटि मुस्कुराउथिन मात्र समय बित्यो धनि केटाले देखाएको माया ले गरिबको मायालाई पछाडि पार्यो उनले बिस्तारै त्यो पुरानोप्रेमि लाई भेट्न छोडिन।
त्यो धनि केटासंग उनले बिहे गर्ने भईन यो कुरा गरिब केटाले चाल पायो उस्ले अन्तिम पल्ट भेट्छु भनेर बोलायो केटि गईन केटा मुस्कुराउदै भन्यो राम्रो गरेउ तिमिले जिबन जिउनका लागि माया मात्र काफि छैन जुन तिमि मा देख्दै छु। म तिम्रै खुसिदेख्न चाहाने मान्छे हुँ तिमि खुसि हुनु तिमि महलमा बसेर मिठो परिकार खाउलि तर म झुप्रो मा बसेर ढिँडो खाएर नै संतोक गर्छु ।

तिमि मखमलको बिस्तारामा निदाउलि म गुन्द्रिमा सुतेर नै मिठो सपना देक्छु तिम्रो नया जिबनलाई शुभकामना। केटाले जाने बेलामा आँशु झार्यो अनि भन्यो मलाई बिर्से पनि यो आँशुलाई कैले पनि न बिर्सनु यो मेरो उपहार हो तिमिलाई गरिबसंग हुने यहि एउटा मात्र अमुल्य उपहार हो लैजाउ। केटि केहि बोलिनन गईन उनको बिहे भयो पहिलेत राम्रै थियो केटाले पनि राम्रै गर्यो दिन बित्दै गयो केटा रक्सि पिएर दिनहु झगडा गर्न थाल्यो तँ यस्तो उस्तो तेरो पहिलो प्रेमिसंग जा यस्तै हुदो न हुदो कुरा गर्दै उस्लाई पिट्न थाल्यो। दैनिक यस्तै सहनै नसके पछि उनले त्यो घर छोडिन अनि माईति मा बस्न लागिन अब न उनिसंग रुप थियो न जवानि नै न त ईज्जत नै सबै लुटियको थियो बल्ल उनलाई पुरानो प्रेमिले झारेको आँशु याद आयो उसको हर कुराको याद आयो रक्सि खाएर दिन रात कुटाई खाएर महल मा बस्नु भन्दा ढेँडो खाएर झुप्रो मा मायालुको अंगालो मा निदाउनु जातिरहेछ।

उनि रुन्थिन जिबना सहनै गारो भयो उनलाई एक दिन मर्छु भनेर उनि घर छोडेर राति नजिकै को चौतारामा पासो लगाउन गईन उनि सबै सकेर पासोलगाउन मात्र लागेकि थिईन कसैले सानु भनेर बोलायो उनि पछाडि फर्किन त उनको पुरानो प्रेमि रहेछ उनलाई खपि नसक्नु भयो उस्को अंगालो मा बसेर धेरै रोईन अनि केटाले भन्यो म तिमि पछिको दिन हरुमा सँदै यो एकान्त चौतारा मा बसेर रात बिताउथे सुर्य उदाउदा मेरो सानु को दिन राम्रो बितोस भनेर कामना गर्थे रात पर्थ्यो मिठो सपनि को कामना गर्थे सधै तर आँशु कैले झारिन। आज सबै दुख पाए पछि बल्ल मेरो माया को काबिल भएर आएकिछेउ अनि मेरो उपहार आँशु साथ लिएर आएकि छेउ म खुसि छु कि तिमिले मेरो उपहार फिर्ता गरेउ।

मेरो झुपडि मा बसेर सपना देख्न सक्छेउ भने,तिम्रो पेट भरिन्छ भने म तिमिसंग जिबन बिताउन तयार छु। उनले पनि खुसि कासाथ उसको साथ दिईन। साँचो माया गर्ने हरु को सपना एक न एक दिन अबस्य पुरा हुन्छ ढिलो या चाडो मात्र हो आफ्नो मायामा बिस्वास गर्नअनि आफुमा बिस्वास गर्न सक्नु पर्छ होईन र मित्रहरु माया गर्न हैन चिन्न सिकौ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend