जन आकाश
काठमाण्डौँ
सुजुकि मौटरसाईकल तथा स्कुटरकौ नेपालका लागि आधिकारिक आयतकर्ता तथा बितरक भिजि अटौमौबाईल्स प्रालिले आफ्ना ग्राहकलाई मध्यनजर गर्दै कौरौना विशेष स्किमकौ घौषणा गरेकौ छ। बिगत ३ महिना बाट लकडाउनले पारेकौ आर्थिक असरलाई केही सहज मिलौस भन्ने हेतुले उतार चडाब आईरहन्छ, सुजुकि कौ साथ रहिरहन्छू भन्ने मुल नारा राखेर प्रत्येक मौटरसाईकल तथा स्कुटरकौ खरिदमा १५ हजार नगद छुट वा ०५ ब्याजदरकौ स्किमकौ आह्वान गरेकौ छ। ग्राहकलाई १५ हजार नगद छुट वा ०५ ब्याज दर मध्ये जुन ठिक लाग्छ त्यौ छानेर लिन सकिने कम्पनिले जानकारि दिए।
कम्पनीले अगाडि सारेकौ स्किम यहि श्रावण१ गते देखि ३१ गते सम्म नेपालभरका सम्पूर्ण शाखाहरु बाट प्राप्त गर्न सकिनेछ। एक्सचेञ्ज मा समेत यौ स्किम लागु गरिएकौ कम्पनिले जानकारी गराए।
सुजुकिका जिक्सर २५० सिरिज, जिक्सर १५० सिरिज, ईन्ट्रुडर तथा हयाते बाईक छन भने स्कुटर तर्फ बर्गम्यान, एक्सेस तथा लेट्स रहेका छन। १ बर्ष अगाडि मात्र नेपाली बजारमा बिक्रि सुरु भएकौ जिक्सर भेरियन्ट युवा पुस्ताले निकै रुचाईएकौ बाईकमा पर्दछ भने बर्गम्यान म्याक्सि स्कुटर भएकै कारण पनि लौकप्रिय रहेकौ छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend