जन आकाश
रामोछाप ।
रामेछाप जिल्लाको मन्थली नगरपालिकाका स्वास्थ्य शाखाका एक कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ । आज भएको स्वाब परीक्षणमा नगरपालिकाका एक कर्मचारी सहित अन्य २ जनामा पनि कोरोना संक्रमण भेटिएको हो । उक्त कोरोना पोजेटिभ भेटिए सँगै मन्थली नगरपालिकाको स्वास्थ्य शाखा बन्द गरिएको नगरपालिकाले जानकारी दिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend