जन आकाश
रामेछाप
रामेछापका २ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । ८ गते नियमित रिर्पोट अनुसार २ जना कोरोना संक्रमित रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका र मन्थली नगरपालिकका हुन । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार वर्ष ३६ र ३८ का उनिहरुको घर रामेछाप भएपनि उनिहरू कामको सिलसिलामा काठमाडौमै बसोबास गर्दै आएका छन । हिजो पनि काठमाडौमै बसोबास गर्दै आएका रामेछाप नगरपालिका घर भएका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
अहिले रामेछापमा सर्तक अपनाएको छ । रामेछापको सदरमुकाममा निषेज्ञा जारी गरिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend