जन आकाश
काठमाडौं: राष्ट्रिय फुटबल टिमका युवा स्ट्राइकर अभिषेक
भारतीय आईलिगको दोस्रो डिभिजन क्लब मोहम्मेदन स्पोर्टिङमा आवद्ध रिजालले अभ्यास सत्रमा ११ नम्बरको जर्सीमा देखापरेका छन् ।
सन् १९८१ मा स्थापना भएको क्लब पहिलो पटक शिर्ष डिभिजनमा उक्लिने योजनामा छ । उसले सोहि अनुसार लगानी पनि गरेका छ ।
भारतीय दोस्रो डिभिजन लिग जित्ने लक्ष्य सहित क्लबले खेलाडी अनुबन्धनमा राम्रै खर्च गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend