logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

धनी मोटाउने यो लकडाउन काम छैन । शान्तिदिप रेग्मि


  • जन आकाश
  • बिहिबार, भाद्र १८ २०७७

धनी मोटाउने यो लकडाउन काम छैन ।



यो लडडाउन काम छौन। गरिब मारा लकडाउन काम छैन। धनिले गाडिमा राखेर तरकारि बेच्न हुने गरिबको ठेलागाडा फ्याकिदिने गरिबले बाटोमा हिडे उड्बस गर्नु पर्ने। धनी रातभर गाडि चलाउदा कोरोना भाग्ने उनिहरुलाई नलाग्ने। गरिबहरुले काम नपाउने खुल्ला मन्चमा भोक मेटाउन दैनिक एक छाक खानाको लागि लाम लाग्नु पर्ने, तर धनिहरु चर्को मुल्यमा त्यही गरिब किसानले लगायको तरकारी बिक्री गर्ने तेहि गरिबले मजदुरले निर्माण गरेको गाडीमा रात भरी  vip भन्दै हिड्ने ।अनि ठुलालाई कोरोना लागे Home corentain रे ? त्यो गरिबले corona जाच्न चार हजार कहाँबाट ल्याउने । अनि कोरोना लाग्यो भने सूचना जारी गर्ने र त्यो टोलले नै corona लाग्ने र लगेको परिवारलाई नै अपमानित गर्ने ,अनि परिवारको कसैलाई posative भयो भने बाकी कहाँ गएर बस्ने। अझ शहरमा बस्नेहरुको कुरा गरौ भने घर बेटिले समेत गाली गलौच गरेको अपमान जनक ब्याबहर गरेको हामी मुकदर्शक भएर हेरिरहेका छौ । कति अचम्म अचम्म यो कोरोना हामिले गरेका कुनै नराम्रो कामबाट हामी भगेदार भएको हौ ? हैनौ नि के कुनै पाप वा कुनै सराप हो ? होईन तेशो भए किन समाजले गर्छ यस्तो ब्याबहार ? भोलि तिमिलाई पनि लाग्ने छ।आजै याद गर कुभलो नगर हेर। बिस्तारै सबैलाई छुन्छ यस्ले be positive सक्छौ सहयोग गर सक्दैनौ दुख नदेउ कसैलाई महामारिमा सहयोगि हातको आवश्यकता छ। दुर्ब्यवहार होईन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend