जन आकाश
माओ को हुन ? उनको जन्म कहिले भएको थियो ,उनले के के गरे , “शान्ति रेग्मी”
माओ त्से तुङ्
चीनको कम्युनिस्ट पार्टीको पुर्ब अध्यक्ष
माओ त्से-तुंग (Mao Zedong) अथवा (Mao Tse-tung)को जन्म २६ दिशम्बर १८९३ मा र मृत्यु ९ सितम्बर १९७६ मा भएको हो । उनी चीनी क्रान्तिकारी, राजनीतिक विचारक र साम्यवादी दलका नेता हुन्, जसको नेतृत्वमा चीनको क्रान्ति सफल भएको थियो। उनले जनवादी गणतन्त्र चीनको स्थापना भएको साल १९४९ देखि यता उनको मृत्यु भएको मिति सन् १९७६ सम्म चीनको नेतृत्व सम्हालेका हुन् । मार्क्सवादी, लेनिनवादी विचारधारालाई सैनिक रणनीतिमा जोडिएको उनको सिद्धान्तलाई माओवादको नामले जानिन्छ ।
माओ त्से-तुंग
उपनाम:
माओ
जन्म:
२६ दिशम्बर १८९३
शाओसान, जिआङ्तान, हुनान, क्विङ् डाइनेस्टी
मृत्यु:
९ सितम्बर १९७६
बेजीङ्, चीन
कार्यक्षेत्र: भयो ।
उनले क्रान्ति, राजनीति गरे
उनको राष्ट्रीयता:
चीनी हो।
महत्वपूर्ण कार्य:
चिनी क्रान्ति
हस्ताक्षर:
राजनीति
वर्तमानमा कतिपय मुलुकमा माओ एक विवादास्पद व्यक्ति मानिएता पनि चीनमा राजकीय रूपमा महान् क्रान्तिकारी, राजनीतिक रणनैतिकार, सैनिक पुरोधा अनि देशरक्षक मानिन्छन । धेरै चीनी व्यक्तिहरुको मत अनुसार माओले आफ्ना नीति र कार्यक्रमका माध्यमले वर्तमान चीनको आर्थिक, तकनिकी एवं सांस्कृतिक विकास तथा पछाडिएको देशलाई संसारको प्रमुख शक्तिको रूपमा खडा गराउन गतिलो भूमिका निभाएकाछन । उनी कवि, दार्शनिक, दूरदर्शी महान् प्रशासकको रूपमा मानिन्छन । यसको विपरीत, माओका सामाजिक तथा राजनीतिक कार्यक्रमहरु ग्रेट लिप फरवार्ड (Great Leap Forward) र सांस्कृतिक क्रान्तिको कारण गम्भीर अकाल सृजना भएकोथियो , र चीनीयाँ समाज, अर्थव्यवस्था तथा संस्कृतिलाई समेत हानि पुरयाएको कुरामा कतिपय व्यक्तिहरु विश्वास राख्दछन्, यसको फलस्वरुप सन् १९४९ देखि १९७५ सम्म करोडौं मानिसहरुको व्यापक मृत्यु भएको बताउँछन। उनलाई संसारका सबैभन्दा प्रभावशाली व्यक्तिहरुमा गनिन्छन। २०औं शताव्दीका १०० सबभन्दा प्रभावशाली व्यक्तिहरुमा माओ पर्छन। उनको महिमा चीनिया जनतामात्र होईन बिश्वको सर्बहारा जनताले पनि गाउछ्न।उनी गरिबका बुबा भनेर चिनिनु हुन्छ।आज बिश्व भरी चिनिया बिचारबाट अगाडि बडेको देक्ना सकिन्छ।नेपाल्मा पनि आज माओ लेलिन स्टालिन लगायतको प्रतिपादन गरेको शिदान्त मानेर देश कम्निस्टहरु कै हातमा भए पनि जनतालाई सेवा सुबिधा दिन नेपालका कम्निस्ट चुकेका हुनकी भन्न्ना थालुयको छ् । नेपालमा हुन्दा खाने र हुनेखाने बिचको ठूलो खाड्ल रहिरहेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend