logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

TCL ले ल्यायो दशैं–तहार लाक्षित अफर

२५ प्रतिशत सम्म क्यास ब्याकको सुविधा


  • जन आकाश
  • सोमबार, भाद्र २९ २०७७

मोहन कार्की ।
काठमाडौं ।



Stay Safe, Celebrate well, अफर ल्याएको छ। त्यस अफर अन्तर्गत ग्राहकले TCL का टेलिभिजन, वासिङ मेसिन, चेस्ट फ्रिजर,Water Dispenser, जस्ता घरायसी सामाग्रीमा २५ प्रतिशत सम्मको Cashback पाउनुका साथै TCL का Air Conditioner मा ँFree Installtion को सुविधा प्राप्त गर्न सक्नेछन।यस अफर अन्तर्गत यदी कुनै ग्राहकले,FonePay प्रयोग गरी पैसा भुक्तानी पनि गर्न सक्नेछन।यलFonePayभएबथ को माध्यम बाट पैसा भुक्तानी गरेमा, ग्राहकले थप अन्य अकाफर््क सुविधा प्राप्त गर्न सक्नेछन, जुन FonePayआफैले ग्राहकहरुलाई प्रदान गर्ने छ।

Farfield Voice Assistant, Dolby Vision, 3 years Warranty जस्ता अन्य बिफ्ेशफ्ता रहेको TCL TV को, Washing Machine को Motor लगायत PCB बोर्डमा सहित ५ वर्षको Warranty रहेको नेपालको आधिकारीक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले जनाएको छ।साथै AC मा पनि ५ वर्षको Warranty दिएको जनाएको छ।
नेपालका लागि, Chaudhary Group अन्तर्गत CG EOL अधिकारिक बिक्रेता हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend