logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

Godrej Appliances को नयाउत्पादन,Viroshield नेपालीबजारमा


  • जन आकाश
  • सोमबार, असोज १९ २०७७

कठमाडौ ।
Godrej Appliances ले नेपाली बजारमा गोदरेजका Single Door Refrigerator, Double Door Refrigerator, Washing Machine, Microwave Oven, Chest Freezer जस्ता घरायसी सामग्रीहरु उपलब्ध छन। आनो नया उत्पादनलाई अग्रसर गर्दै,Godrej Appliances n] Viroshield ले ख्ष्चयकजष्भमि भन्ने नया सामाग्री उत्पादन गरी बजारमा ल्याएबको छ ।



त्यो नेपालको लागि आधिकारिक बितरण सिजी ईलेकट्रोनिक्सले नेपाली बजारमा बिक्री बितरण गर्न लागेको छ ।
नेपाली बजारमा पनि उक्त Viroshield को बिक्रि वितरण शुरू गरिएको छ। अहिलेको माहामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै, गोदरेजले उक्त Viroshield उत्पादन गरेको हो। यस Viroshield ले २ देखि ६ मिनेटमा Covid Virus लाई Disinfect गर्ने क्षमता राख्द छ। Viroshield माविभिन्न वस्तु जस्तै खाद्यान्न, फलफुल, डेरी प्रोडक्ट, प्याकेज गरिएको खानेकुरा, मास्क, पञ्जा, थर्मोमिटर, बच्चाका खेलौना, उपहार(साना), मोबाइल,Tablet, Wallet, Purse, Gold Ornaments, घडी, चस्मा, चाबी, जुत्ता, किताब, Stationery, Documents लाई Disinfect गर्द छ। उक्त Viroshield 30L घण्ीको Capacity मा नेपालीबजारमापाईन्छ।यसलाई ICMR(Indian Council of Medical Research) ले पनि ऋभचतषष्भम गरेको छ।

गोदरेज ब्रान्डको अधिकारिक बिक्रेता, चौधरी गु्रपअन्तर्गत CG EOL रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend