जन आकाश
काठमाडौ । जगदम्बा मोटर्सले अहिले जिरो ब्यालेन्समा भनेर बजारमा प्रचार गरिएको टिभिएस, आपाचे, स्कुटर लगायत सवारी साधनमा फाईनान्स गर्ने नाममा नेपाल राष्ट्र बैकले जारी गरेको कुनै पनि स्ट्रा सुविधाको नाममा पैशा लिन नपाउने ब्यवस्थाको बिरुद्ध ग्रहकहरुसँग प्रत्येक एकवटा मोटरसाईकल किन्दा रु ४००० स्ट्रा पैशा लिने गरेको खुलेको छ । उक्त रकम बीलमा उल्लेख नगरि लिने गरेको ग्रहकहरुले हाम्रो जन अकाश मिडियाको कार्यलयमा फोन गरेर जानकारी दिएका छन् ।
दशैको अवसरमा भनेर बिभिन्न अफरको नाममा गुणस्तरहिन मोटरसाईकल, स्कुटर बेच्दै आएको जगदम्बा मोटर्सले एकपछि अर्को ग्रहक ठग्ने कामलाई निरन्तरता दिईनै रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend