logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

‘वाई वाई ग्लोकल टिन हिरो’,को छुट्टै पहिचान


  • जन आकाश
  • शुक्रबार, कार्तिक २१ २०७७

काठमाडौं । वाईवाई ग्लोकल टिन हिरोका लागि २० बर्षसम्मका किशोर किशोरीहरुलाई खुशीको खवर भएको छ । नेपालको लकडाउन र कोभिड १९ ले प्रतिभा खुम्चिएर बसेका प्रतिभाहरुलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर मिलोस भन्ने उदेश्यले वाईवाई ग्लोकल टिन गर्न लागेको ग्लोकल प्रा.लि.ले प्रेस बिज्ञप्ति प्रकाशन गरी जानकारी दिएको छ ।



२० बर्षभन्दा मुनिका युवा युवतीले यो योजनामा भाग लिन पाउने छन् । भने यो योजना नोभेम्बर १४ सम्म आवेदन खुल्ला रहेको जानाकारी दिएको छ । यो अनलाईन अवाड २०२० को १२ मा अनलाईन सम्मेलन मार्फत अवार्ड घोषणा गर्ने जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend