logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एदा घोर्की ताम म्युजिक भिडियो सार्वजनि


  • जन आकाश
  • आइतबार, कार्तिक ३० २०७७

 



काठमाडौ । आज काठमाडौको जोरपाटीस्थित छिमेकी क्याफेमा तामझामका साथ पत्रकार माझमा तामाङ चलचित्रको नायक अमिर दोङ्गको सभापतित्वमा साथै  तामाङ समुदायका वरिष्ठ गितकार तथा सङ्गितकार चन्द्रकुमार दोङको
प्रमुख आतिथ्यतामा एदा घोर्की ताम नामक म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

डम्फू मिडियाद्वारा उत्पादन गरेको म्युजिक भिडियोमा रचनाकार तथा गायक  बिशाल काल्तेन र जितु लोप्चनले स्वर दिएका छन् ।

सङ्गीत पनि काल्तेनको नै रहेको छ।

उक्त गितमा सागर मोक्तान र याङ्गी दोङले मोडलिङ्ग्को भुमिका निर्वाह गरेका छन्  ।

कोरोयोग्राफर युद्ध लामाको नेतृत्वमा नेपाल को चर्चित पर्यटकीय नगरी पोखरामा छयाङकन भएको गितलाइ छायांकन सुर्य लामाले गरेर राम्रो बनाउने कोसिस गरिएको कार्यक्रममा जानकारी दिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend