जन आकाश
काठमाडौं । उपत्यकामा सुरु भएको एन्टिजेन टेष्ट दुईपछि स्थगित भएको छ ।
सोमबार र बुधबार गरी दुई दिनमा १५ सय जनाको एन्टिजेन परीक्षण गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाको तथ्यांक छ । परीक्षणका क्रममा १ हजार ५ नमुना संकलन गर्दा १ सयको हाराहारीमा संक्रमण पोजेटिभ देखिए पनि ति मानिसहरुमा हाउभाउ कोरोना लागेको जस्तो नदेखिएको हुनाले स्थगित गरिएको स्वास्थ्य बिभागले जनाएको छ ।
सोमबार कोटेश्वर, धुम्बाराही, विशालनगर, चाबहिल, मित्रपार्क, बालाजु क्षेत्रमा एन्टिजेन परीक्षण गरिएको थियो भने बुधबार १०, १४ र १६ वडाको परीक्षण गरिएको थियो ।
परीक्षणलाई थप विस्तार गर्ने उदेश्यले अहिलेलाई परीक्षण रोकिएको हो। जनाएको छ । तर नेपालमा कोरोना नामको हल्लाले जनताहरु भोकभोकले मर्ना थालिसकेका छन् । उधोग, ब्यापार ठप्प भएको छ । आर्थिक अभावमा मानिसहरु दिनदिनै छट्पटाउन थालेका छन् । कोरोनाको हल्ला र त्रास फैलाउने र कार्टेलिङ गर्नेहरु अजै लकडाउन हल्ला फिजाउन छोडेका छैनान् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend