logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

सुबास तामाङको छेवार सार्वजनिक


  • जन आकाश
  • शुक्रबार, मंसिर २६ २०७७

काठमाडौ । आज छेवार नामक म्युजिक भिडियो सार्वजनिक भएको छ।सुबास मोक्तानको सभापतित्वमा काठमाडौका समसद कृष्ण राइको प्रमुख आतिथ्यमा नाम्दु मिडियाले उक्त गीति एल्बम सर्वजानिक गरेको हो। नेपाली कला क्षेत्रमा एउटा अर्को नयाँ सौगातको रुपमा  नाम्दु मिडिया पनि थपिएको छ।
नाम्दु मोडियाको  यो  पहिलो  उत्पादन पनि हो ।



काठमाडौको जोरपाटीको एक रेस्टुरेन्टमा सासद कृष्ण बहादुर राइले ल्यापटपमा किल्क गरेर सार्वजनिक गरिएको  छ।
प्रमुख बैरागी मोक्तानद्वार रचित गितलाइ संगीत पनि उनैले गरेका छन । नेपालकि चर्चित गायिका   ससिकला मोक्तान र सुबास मोक्तानले गाएका छन।

नइर्देसन अजय स्याङ्तानले गरेको गितमा थुप्रै नाम चलेका कलाकारहरुले अभिनय गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend