logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एभियोट्रेस नेपालको एयर होस्टेस प्रशिक्षणका लागि पूर्ण र आंशिक छात्रवृत्ति घोषणा


  • जन आकाश
  • बिहिबार, माघ २२ २०७७

काठमाडौं । कम्पनीका महाप्रबन्धक दिवस पोखरेलकाअनुसार एभियट्रेस नेपाल स्कूल अफ टेक्नोलोजी ९एएनएसटी० ले योग्य विद्यार्थीहरूको लागि एयरहोस्टेस प्रशिक्षणमा छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ ।



छात्रवृत्तिले विद्यार्थीहरूलाई उड्डयन महत्वाकांक्षा प्राप्त गर्न मद्दत गर्दछ। त्यो मात्र होईन,एएनएसटी ले भर्ना हुने विद्यार्थीहरूलाई ं२ प्रमाणपत्र अनुसार छात्रवृत्ति पनि पाउने बताएको छ ।

एएनएसटी महाप्रबन्धक पोखरेलका आनुसार, ूहामीलाई यो पनि सचेत छ कि धेरै विद्यार्थीहरूले आफ्नो उच्च माध्यमिक शिक्षा पूरा गरे पछि आर्थिक अभावले उच्च शिक्षा पूरा गर्न सक्दैनन्।ू

ूहामी एक एभीएसन कलेजको रूपमा यस्ता विद्यार्थीहरूलाई पूर्ण र आंशिक छात्रवृत्ति प्रदान गरेर समर्थन गर्न चाहन्छौं ताकि तिनीहरू एयरहोस्टेस प्रशिक्षण जस्ता व्यावसायिक पाठ्यक्रममा सामेल हुन, उड्डयन कार्यक्षेत्रमा प्रवेश गर्न सक्नेछन् र आर्थिक रूपमा स्वतन्त्र हुन सक्छन्।ू
कम्पनीले दावी गरेको छ कि योग्य विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नु उनीहरूको कर्पोरेट सामाजिक उत्तरदायित्वको अंश हो।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend