logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रविन्द्र आशिष शैलीको गीति भिडियो सार्वजनिक


  • जन आकाश
  • शनिबार, चैत्र १४ २०७७

 



काठमाडौं । रविन्द्र आशिष शैली रचित गीत गलज भिडियो सहित गएको शुक्रबार युट्युव मार्फत सार्वजनिक भयो, गीतकार रविन्द्र आशिष शैली, सङ्गित रहेको छ

वरिस्ट सङ्गितकार राजु सिंह र मीठो स्वर दिनु भएको छ । गायक शरद अधिकारीले, हालसम्म मायाले बोलाउछ । भाग १ र भाग २ गीति एल्बम सार्वनिक गरिसकेको र तेस्रो गीति एल्वम “शैली“पोहर मात्र विमोचन भएको थियो, आँखा मागे आँखा दिन्छु, बाटोमा भेटदा, हातमा चुरा जस्ता गीत चर्चित गीतहरू मध्य पर्छन् ।

वहाँ भन्नुहुन्छ । “अचेल एल्बम बनाउने चलन हराई सक्यो, पेन ड्राईभको युगले गर्दा अब सबैले एउटा एउटा गरेर सार्वजिक गर्न शुरु गरेका छन”गजल,गीत मुक्तक र कवितामा हात चलाउने गीतकार शैलीको यो नौलो प्रस्तुति “तिमी गएपछि…“ गीति भिडियो बजारमा लोकप्रिय हुने तरखरमा रहेको बताईको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend