जन आकाश
काठमाडौ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराजआचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा गत चैत्र १४ गते“भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान”२०७७ सालको गायन तर्फ बरिष्ठ गायक कुमार बस्नेत र संगीत तर्फ बरिष्ठ संगीतकार प्रकाश गुरुङ्गलाई जनही पुरस्कार रु ५०,००१ प्रदान गरिएको छ ।
भक्तराज आचार्य संगीत प्रतिष्ठानका संरक्षक गायक तथा भजन शिरोमणि भक्तराज आचार्य, प्रतिष्ठानकी अध्यक्ष श्रीमती सुशिला आचार्य र सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले संयुक्त रुपमा यो सम्मानप्रदान गरेका हुन्
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend