जन आकाश
काठमाडौ । बक्स अफिस फिल्मी क्लब नेपालको आयोजना र बक्स अफिस इन्टरनेशनल ग्रुपको प्रस्तुतिको संयुक्त रुपमा कार्यक्रम भइरहेको छ।
राम बहादुर सुवेदीको सभापतित्वमा, कार्यक्रमको प्रमुख अतिथी गोकर्णेस्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, विशेष अतिथि / अतिथिहरु: वरिष्ठ संगीतकार सम्भुजित बस्कोटा, बिमल ठकुरी, उत्तम केसि, मध्यान्ह दैनिकका प्रकाशक तथा सम्पादक मदन श्रेष्ठ , वरिष्ठ पत्रकार युवराज (बिद्रोहि )

मनोहरा नगरपालिका वडा न. ४ का मुकुन्द गजुरेल लगायतको उपस्थितिमा कार्यक्रम भइरहेको छ ।
विभिन्न क्षेत्रमा योगदान पुर्याएका ब्यात्तित्वहरुलाइ सम्मान गर्ने क्रम चलिरहेको छ। अहिले अग्रज पत्रकारिता पुरुस्कार मदन श्रेष्ठ र युवराज बिद्रोहिलाई सम्मान तथा पुरुस्कार प्रदान गरिसकिएको छ।
बिच बिचमा मनोरञ्जनात्मक प्रस्तुति गर्दै कार्यक्रम भैरहेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend