logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

राष्ट्रपतिद्धारा कलाकार उत्तम के. सी. सम्मानित


  • जन आकाश
  • आइतबार, बैशाख ५ २०७८

 



काठमाडौ । संविधान दिवशको अवसर पारेर नेपालका सामाजिक क्षेत्रमा योगदान पु¥याएका ब्याक्तित्वहरुलाई राष्ट्रपति बिद्यादेवी भण्डारीद्धारा बिभुषण गरिएको थियो । जसमा कलाकार उत्तम के. सी. लगायत सम्मानित भएका थिए । त्यसैगरी कालाकार जगत मर्दन थापा, निशा पोखे्रल, बुलु मुकारुङ, उल्हिसन बिक्रम राइ, सुरेन्द्र गोपाल श्रेष्ठ, देवीमाया थापा गुरुङ, मञ्जु कुमार श्रेष्ठ, नरेन्द्र बहादुर खडका क्षत्री, सरिता मिश्र, कृष्ण प्रसाद काफ्mले, वनेम लिम्वु, लगायत बिभिन्न क्षेत्रका ब्याक्तित्वहरुलाई समेटेर झण्डै चार सय वाउन्न जनालाई उक्त अवसरमा बिभुषण गरिएको थियो ।

जसमा नेपाल लाईफ इन्सुरेन्सका सञ्चालक तथा चेम्बर अफ कर्मशका वरिष्ठ उपाध्यक्ष कमलेस कुमार अग्रवाल पनि परेका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend