जन आकाश
काठमाडौ त्रिकोणात्मक अन्तराष्ट्रिय क्रिकेटमा नेपालले आज नेदरल्याण्डसँग दोस्रो खेल खेलेको छ । टर हारेर पहिलो ब्याटिङ गरेको नेपालले पुरै ओभर खेल्दा ३ विकेटको क्षतिमा नेदरल्याण्डलाई २०७ रन तारगेट दिएको छ ।
काठमाडौ त्रिकोणात्मक अन्तराष्ट्रिय क्रिकेटमा नेपालले आज नेदरल्याण्डसँग दोस्रो खेल खेलेको छ । टर हारेर पहिलो ब्याटिङ गरेको नेपालले पुरै ओभर खेल्दा ३ विकेटको क्षतिमा नेदरल्याण्डलाई २०७ रनको तारगेट दिएको छ । यो भन्दा अगडीको खेलका पनि नेदरल्याण्डलाई नेपालले हराएको थियो भने मलेसियालाई पनि हराइसकेको छ ।
अवको केही छिनमा नेदरल्याण्ड ब्याटिङमा उत्रदै छ । नेपाली खेलाडीहरुलाई हौशला प्रदान गदै यतिवेला प्रशिक्षकहरु लागिरहेको चउरमा देखिन्छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend