logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

पहिलो ओभरको दुइवलमा नेदरल्याण्डका खेलाडी क्याच आउट


  • जन आकाश
  • मंगलबार, बैशाख ७ २०७८

काठमाडौ । त्रिकोणात्क अन्तराष्ट्रि टि टवान्टी क्रिकेटमा नेपालको हर्न लायक ब्याटिङ त २०७ को तारगेट दिएर देखाए त्यसैगरी बलिङ, फिल्डीङ पनि उत्तिक्कै राम्रो रहेको छ । अहिले किर्तिपुरमा भइरहेको खेलमा नेदरल्याण्डका खेलाडीलाई दोस्रो बलमा क्याच आउट गराएर पेविलियन फकाइ सकेका छन् । नेदरल्याण्डका अर्का ब्याटुसम्यान क्रिजमा आएका छन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend