logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

नेपाल र नेदरल्याण्ड प्रतिस्पर्धा गदै नेपाल जित नजिक


  • जन आकाश
  • शनिबार, बैशाख ११ २०७८

काठमाडौ । अहिले किर्तिपुर क्रिकेट मैदानमा नेपाल र नेदरल्याण्डको त्रिकोणात्मक फाइनल खेल जारी छ । नेपाल जितको नजिक नजिक पुगिसकेको छ । नेपालले पहिलो ब्याटिङ गरेर २३८ रन बनाई २३९ रनको तारगेट दिएको छ ।



१४ ओभर ३ बलमा नेदरल्याण्डका ब्याटम्यानसहरुलाई नेपालका बलरले पेभिलियन फर्काइसकेका छन । केही समय मात्र बाकी छ बिजयी उत्सव मनाउन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend