जन आकाश
चेक रिपब्लिकन द्वारा नेदरल्यान्ड २-०ले पराजित
काठमाडौ । आज भएको इरोपियन कपको पहिलो खेलमा चेक रिपब्लिकनले दुई गोलको अग्रताका साथ बिजय हासिल गरेको छ।
दोस्रो हापमा नेदरल्यान्डका एक खेलाडीको हातमा बल टच भएर रेडकार्ड पाएपछि १० खेलाडीमा सिमित नेदरल्यान्डको चेक रिपब्लिकन सङ्ग कुनै जोर चलेन।
नेदरल्यान्डले प्रर्यास गरेको भएपनी कुनै पनि गोल हुन सकेन।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend