जन आकाश
२०२१ को इरोकप क्वाटर फाइनल फुटबलमा आज स्पेनले क्रोसियालाइ ५-३ गोल अन्तरले हराएको छ।
पहिलो १७ मिनेटमा स्पेसले किपरको गल्तिको कारण आत्मघाती गोल खाएको भेपनी खेल ३- १ अन्तर भइ सकेको थ्यो दोस्रो हाफटाइम पछि क्रोसियाले लगातार २ गोल गरेपछि ९० मिनेटको समयमा ३-३ बराबरी भयो ।
त्यसपछि १२० मिनेटको लागि खेलाइएको पहिलो १५ मिनेट भित्रमा स्पेसनले लगातार २ गोल थपेर अग्रता लियो त्यो नै स्पेसको लागि जित पक्का गर्ने अवसर मिल्यो।
केही समय पछि फ्रान्स र स्विजरल्याड को खेल हुँदै छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend