logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कम्युनिटी शिल्डको उपाधि लेष्टर सिटीलाई


  • जन आकाश
  • आइतबार, साउन २४ २०७८

 



काठमाडौ । कम्युनिटी शिल्डको उपाधि दोस्रो पटक लेष्टर सिटीले जितेको छ ।

शनिबार भएको फाइनलमा म्यानचेस्टर सिटीलाई १–० ले हराउँदै गर्दै लेष्टरले उपाधि जितेको हो । लेष्टरको जितमा ज्याक ग्रेलिसले ६५औँ मिनेटमा निर्णायक गोल गरे ।

कम्युनिटी शिल्डको फाइनलमा प्रिमियर लिग विजेता म्यान्चेस्टर सिटी र एफए कप विजेता लेष्टर सिटीले प्रतिस्पर्धा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend