logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

त्याग टेलिसिरियलले दर्शकको मन जित्न सफल


  • जन आकाश
  • सोमबार, भाद्र १४ २०७८

काठमाडौ । त्याग टेलिसिरियलले छोटो समयमा दर्शकको मन जित्न सफल भएको छ । यस टेलिसिरियलको र्निर्देशन तथा लेखन स्वानिका बास्तोलाले गर्नुभएको छ ।



त्यसैगरी चर्चित कलाकारहरु स्वानिका बास्तोला, अभिसेख जोशी, दुर्गा लामिछाने, छायाँ भुजेल, मिलन थापा लगायतले अभिनय गरेका छन् ।

उक्त टेलिसिरियलले नेपाली नारीहरुको जीवनमा घटेका घटना र सम्भावित सामाजिक रुपमा हुने घटना समेतलाई लक्षित गरी सिरियलमा दुखः वेदना समेटिएको भएपनि आउदा दिनमा नारीहरुलाई सचेत र सामाजिक, व्यवहारिक कसरी बन्नुपर्छ भन्ने खालका सन्देश दिने उदेश्य राखेर कथा लेखिएको त्याग टेलिसिरियलकी स्वानिका बास्तोलाले बताउनु भएको हो ।

उक्त सिरियल हेर्नको लागि त्यागको आफ्नै युटुव च्यानल एसवी फिलिम्स नेपाल लगिन गरेर हेर्न सक्ने पनि बास्तोलाले बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend